Browsing: विचार

केही मानिसहरूको बिचारमा १% मानिस (अधिकांश उद्यमी-व्यापारी) हरू सित संसारको आधा सम्पत्ति रहेको छ, जसको कारण संसारमा यतिका धेरै मानिसहरू गरिबी र अभावमा बाच्न बाध्य छन् l सीमित मानिसहरू सित धेरै सम्पत्ति रहेको कुरा स्वीकार गर्न सकिन्छ, तर संसार उनीहरूको कारण गरिब रहेको आरोप गलत छ l
संसारका १ प्रतिशत मानिसहरूसित पैसा जम्मा हुनुभन्दा पहिले के संसार समृद्ध थियो त ? पक्कै पनि थिएन, आजभन्दा २ सय वर्ष अघिसम्म संसारका अधिकांश विकसित देशका जनता समेत गरिबी र अभावमा बाचेको कुरा इतिहासले प्रस्ट्याउदछ l बरु संसार उद्यमी तथा व्यापारीहरूको नवीनतम सोच, बस्तु तथा सेवाको योगदानको कारण यो सम्पन्नताको अवस्थामा आइपुग्न सफल भएको हो भनेर भन्दा फरक पर्दैन l

विगत केही समय देखि नेपाल सरकारले १८ देखि ६० वर्ष उमेर समूहका कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका (१२०…

यौन मानव जीवनको अत्यन्तै महत्वको विषय हो। तर, यसलाई हेर्ने दृष्टिकोण अधिकांश समाजमा सकारात्मक पाईँदैन। नेपाली समाजले त अझै यसलाई…

नागरिकलाई गरिब बनाएर आजसम्म कुनैपनि देश धनि भएको छैन l देश त्यतिबेला धनि हुन्छ जतिबेला त्यो देशका मानिसहरुले सहज रुपले गरि खान सक्ने बाताबरण प्राप्त गर्दछन् र धेरै भन्दा धेरैले आयआर्जन गरि कर तिर्ने हैसियत राख्दछन् l

किन जनताको हितको निम्ति काम गर्न तत्परता देखाउँदैनन् हाम्रा जनप्रतिनिधि तथा राज्यका सेवकहरू ? मनन गर्नु पर्ने विषय हो यो l

बिराटनगरका नागरिकहरु ट्राफिक चोकदेखि जलजला चोकसम्म यात्रा गर्ने क्रममा चोक-चोकमा वान वे गर्न राखिएका ठुला ठुला ब्यारिकेड देखि परिचित नै…

शिक्षा कुनै पनि देश र समाजको विकासको निम्ति अपरिहार्य रहेको बिचारलाई नकार्न मिल्दैन । आजको मानब समाज यस अवास्थासम्म आइपुग्नुमा…

लेखक : cfog ¥ofG8 अनुवाद : सुरथ गिरी सरकार एउटा संस्था हो, जोसँग निश्चित भौगोलिक क्षेत्रमा सामाजिक आचरणका नितिनियमहरु लागु गर्ने…