एउटा राजाले, छेउछाउका शत्रु राज्यको आक्रमणबाट बच्न निकै बलियो र सुरक्षित महल बनाउन लगाएका थिए l चारै तिरका दुस्मनबाट सुरक्षित…
Browsing: Bikalpa Khabar
बजारमा उपभोक्ता तथा बिक्रेताहरू आफ्नो हितको निम्ति स्वेच्छाले लेनदेनको प्रक्रियामा सहभागी हुन्छन् l जुन लेनदेन प्रक्रियाले दुबैलाई फाइदा पुर्याउदछ l प्रतिस्पर्धाको बजारमा बस्तुको मूल्य बजारमा मानिसहरू बिच भएको लेनदेनको प्रक्रियाले निर्धारण गर्दछ l अझ भन्दा बस्तुको मूल्य बजारमा धेरै भन्दा धेरै उपभोक्ता र उत्पादकहरूले रोजेको प्राथमिकताले निर्धारण गर्दछ l कुनै बाहिरी तत्त्वले प्रभाव नपारेसम्म, बजारमा हामी मद्ये प्रत्येकले उपभोक्ताको रूपमा निर्णय लिँदा आपूर्ति र मूल्य निर्धारणको लागि वातावरण बनाइ रहेका हुन्छौ l
वैदेशिक सहयोग वा अनुदान नेपाल जस्तो अविकसित मुलुकको निम्ति धेरै समस्या समाधान गर्नको निम्ति आवश्यक देखिए पनि नेपाली समाजमा यसको…
के हो जबाफदेहिता र किन आवश्यक छ ? चाणक्य आफ्नो कूटनीति र ज्ञानको लागि प्रख्यात थिए l एक दिन उनका…

